पर्सा । “लुम्बिनी प्रदेशमा सार्बजनिक बिदा हुने भएको छ । माघ २१ आइतबार, लुम्बिनी प्रदेश सरकारले सार्बजनिक बिदा दिने भएको हो ।
प्रदेश स्थापनाको अबसरमा प्रदेश सरकारले बिदा दिएको हो । सोहि दिन अर्थात् माघ २१ आइतबार प्रदेशको राजधानी राप्ती उपत्येका देउखुरीमा कार्येक्रम गरि दिबस मनाउन लागिएको बताइएको छ।