काठमाडौं। केपि शर्मा ओलीको सबभन्दा नजिकको पात्र रहेका एमाले नेता पक्राउ पर्ने संकेत देखे पछि अहिले उनी आफ्नो होसहवास गुमाउँदै समाजिक संजालमा खुल्ला रुपमा धाक-धम्की दिनथालेका छन। उनले आफ्नो समाजिक संजाल फेसबूकमा लेखछन।
ए बालेनको चेलो कान खोलेर सुन। तिमीहरूको पाइपाई हिसाब हुन्छ र चुनचुन के बदला लिन्छु याद गर ।देश भर हिडन नसक्ने हालतमा पुग्नेछस कानुन हातमा लिएर होइन कानुन साथमा लिएर तलाई ठिक पार्नेछु।
जेन्जी सेना उठाएर घर जलाउन लगाएर ध्वस्त पारिस!
मेरा बुढाबुआमालाई जिउँदै जलाएर मार्ने प्रयास गरिस्!
मेरो श्रीमतीलाई मार्न खोजेउ पहिचान नखुलेर बालबाल बचिन्।
बालेन सेना लगाएर मेरा छोराछोरीलाई
नेपो बेबी भनेर बदनाम गराइस!
बालेन भिक्टर कुमार केपी खनाल राजि बिरेन्द्र लगायत साइबर सेना लगाएर सडेको सिनो बोकेर मेरो चरित्र हत्या गरेर अनेक गर्न लगाइस्।
हजारौं व्यक्तिलाई फोन गर्न लगाएर मार्छु भन्दै धम्काउन लगाइस।
अहिले दशैंको मुखमा घरबार बिहिन बनाएर पनि मलाई गिरफ्तार गर्छु भनेर मिडिया ट्रायल गरेर मेरो घर परिवारमा आतंक र रुवाबासी गरिस।
यो कुकर्म मलाई मात्र होइन हजारौंलाई गर्न लगाएका छौ।
ए बालेनको चेलो कान खोलेर सुन।
तिमीहरूको पाइपाई हिसाब हुन्छ र
चुनचुन के बदला लिन्छु याद गर ।
देश भर हिडन नसक्ने हालतमा पुग्नेछस।
कानुन हातमा लिएर होइन कानुन साथमा लिएर तलाई ठिक पार्नेछु।