पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले पूर्व मिस नेपालहरुलाई ब्याजलर पार्टी

पर्सा  । पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले पूर्व मिस नेपालहरुलाई ब्याजलर पार्टी दिएकी छिन । नगरकोटको एक रिसोर्टमा उनलाई बधाई दिनका लागि उषा खड्गी, प्रिया सिग्देल, जेनिशा मोक्तान, सदीक्षा श्रेष्ठ, नम्रता श्रेष्ठ, इभाना मानन्धर, मलिना जोशी लगायतका पूर्व मिस नेपालहरु उपस्थित थिए । 

पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा आफ्नो प्रेमी सम्भव सिरोहियासँग मङसिरको २८ गते बिहे गर्दै छिन । केही बर्ष प्रेममा रहेपछि श्रृङ्खला र संभवले बिहे गर्ने निर्णय गरेका हुन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.