लुम्बिनीमा महरालाई मुख्यमन्त्री बनाउन चार दलबीच सहमति

पर्सा । लुम्बिनी प्रदेशमा रहेका चार राजनीतिक दलबीच पाँचबुँदे सहमति भएको छ। उनीहरुले नयाँ समीकरणका आधारमा सरकार बनाउने भएका छन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र प्रदेश सभा सदस्यबीच माओवादी केन्द्रका संसदीय दल नेता जोखबहादुर महरालाई मुख्यमन्त्रीमा समर्थन गर्ने सहमति भएको हाे।

यस्तै, सरकारबाट हुने राजनीतिक नियुक्ति सबै दलको अपनत्व हुने गरी गर्ने सहमतिसमेत भएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.