भारतको राजधानी दिल्लीसहित २३ राज्यमा भारी वर्षाको चेतावनी

एजेन्सी । भारतमा मानसुन लागे संगै धेरै २३ वटा राज्यहरुमा मौसम पूर्वानुमान महाशाखाले अलर्ट जारी गरेको छ ।

यस बर्ष भारी मात्रामा हावाहुरी संगै वर्षा हुने भएकाले भारतको राजधानी दिल्लीसहित २३ राज्यमा भारी वर्षाको चेतावनी जारी गरिएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.