पर्सा । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजाअनुसार ३१ हजार २०९ जना विद्यार्थीले ३.६ देखि ४ जिपिए ल्याएका छन् ।

यस्तै, ३.२० देखि ३.६० जिपिए ल्याउनेको संख्या ६८ हजार २ सय ५६ जना रहेको  परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । यस्तै, ७८ हजार ८ सय ७४ जनाले २.८० देखि ३.२० जिपिए ल्याएका छन् ।

आज बिहान सार्वजनिक भएको नतिजाअनुसार ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ९२ जना फेल (एनजी) भएका छन् ।

एसइई नतिजाको सारांश :

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.