माओवादी केन्द्रका तीन मन्त्रीले दिए राजीनामा

पर्सा । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्।

नेकपा (एमाले) का लिला गिरी नेतृत्वको प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएका हुन् ।

लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जनाले राजीनामा दिएको प्रदेशसभाको सचिवालयले जनाएको छ ।

माओवादीले समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएसँगै गिरी सरकार अल्पमतमा परेको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.