बलिउड अभिनेत्री सबाना आजमी बिहीबार काठमाडौंमा

 पर्सा ।बलिउड अभिनेत्री सबाना आजमी बिहीबार काठमाडौंमा आइपुगेकी छन् ।

अभिनेत्री आजमी आजदेखि सुरु हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा भाग लिन बिहीबार काठमाडौंमा आइपुगेकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महोत्सव संयोजक सिर्जना सुब्बा लगायतले स्वागत गरेका थिए ।

महोत्सवमा अभिनेत्री आजमीले अभिनय सम्बन्धी मास्टरक्लास सञ्चालन गर्ने कार्यक्रम रहेकाे आयाेजकले जनाएकाे छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.