प्रदेश सांसदहरु चढेको गाडी दुर्घटना

पर्सा । झापाबाट विराटनगर जाँदै गरेको प्रदेश सभा सदस्यहरू चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा परेको छ।
गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए ।
उनिहरू सबैको अवस्था सामान्य रहेको बताइएको छ, भने गाडी भने पूर्णरूपमा क्षतिग्रस्त भएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.