मन्त्रिमण्डल फेरबदल गर्ने तयारीमा कोशीका मुख्यमन्त्री कार्की

पर्सा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशमा पनि मन्त्रिमण्डल फेरबदल हुने बताएका छन् ।

प्रदेश आन्तरिक मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मन्त्रिमण्डलमा फेरबदल भए पनि मन्त्रालयको संख्या भने नबढाउने स्पष्ट पारे ।

उनले नयाँ सत्ता समीकरणभन्दा बाहिरका मन्त्रीले सरकार छाड्न नचाहेको समेत उल्लेख गरे । उनले प्रदेश सरकार अन्य प्रदेश सरकारभन्दा फरक अर्थात् संविधानको धारा १६८ को उपधारा ५ मा निर्माण भएको बताए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.