एजेन्सी । भारतको दुईवटा उच्च अदालतमा बम विस्पोट गराउने धम्की आएको छ ।
भारतिय संचारमाध्यमका अनुसार दिल्ली र मुम्बईको उच्च अदालतमा बम विस्पोट गराउने धम्की आएको छ । र धम्की इमेल मार्फत आएको बताईको छ ।
धम्की पश्चात दिल्ली र मुम्बईका उच्च अदालत खालीगराईएको छ । भारतिय विशेषज्ञ अनुसार धम्कीमा लेखीको अनुसार यो कुनै अतकवादीको धम्की जस्तो देखीदैन नेपालमा जेन–जीको आन्दोल पश्चात यो आगो भारतमा पनि सल्किन लागेको बताएका छन ।
किन,भने ईमेलमा आएको धम्की अनुसार सरकार परिर्वतन जस्तो राजनिती बिषयहरु जोडीएका छन ।