“यो सरकार नढलोस्, किनकि कति गिर्छ हेर्न बाँकी छ”: सांसद झा

काठमाडौं। निजामती विधेयकको छानबिन समिति गठनबारे रास्वपाका प्रवक्ता मनिष झाले कांग्रेसले नेतृत्व गर्न नहुने बताएका छन्।

प्रतिनिधिसभामा बोल्दै उनले
“जसको नाम जोडिएको छ, उसैले समिति नेतृत्व गर्न नहुने” तर्क राखे।

झाले छानबिन समितिमा रास्वपाको सहभागिता रहने र भिजिट भिसा प्रकरणबारे उठाएका एजेन्डा नछाड्ने पनि बताए।

सरकारबारे टिप्पणी गर्दै उनले भने, “यो सरकार नढलोस्, किनकि कति गिर्छ हेर्न बाँकी छ।”

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.