बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, अर्थमन्त्रीमा एमालेका थपलिया नियुक्त

पर्सा । बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्मकट्टेलले मन्त्रिपरिषद विस्तार गर्नु भएको छ। मुख्यमन्त्री जम्मकट्टेलले आज नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गर्दै मन्त्रीपरिषद विस्तार गर्नु भएको हो ।

थपलिया अर्थमन्त्रीमा नियुक्त भएसँगै आजै पद तथा गोपनियताको समथ लिनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधार ९ बमोजिम थपलियालाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.