बीमाको दाबी गर्ने उद्देश्यले आफ्नै घरमा आगजनी गर्ने एक महिला, २० वर्षको जेल सजाय

एजेन्सी । अमेरिकामा एक महिलाले ठगी गरेर बीमाको दाबी गर्ने उद्देश्यले आफ्नै घरमा आगजनीको योजना बनाएको तथ्य प्रकाशमा आएको छ। ती महिलाले आगलागीको योजनामा सघाउन आफ्नो छिमेकीलाई ३० हजार अमेरिकी डलर रकम समेत दिएकी छिन् ।

गुप्तचर गतिविधिले आगलागीको योजना विफल पार्दै आगलागी हुनुअघि नै ती महिलालाई नियन्त्रणमा लिएको थियो । उनले गत हप्ता संघीय अदालतमा दोष स्वीकार गरिसकेकी छिन् । उनले गरेको अपराधमा २० वर्षको जेल सजाय हुने कानूनी प्रावधान छ।  यो घटना अमेरिकाको मध्यपश्चिमको इलिनोइस राज्यमा भएको हो । पक्राउ परेकी महिला ४७ वर्षीया रुफिस ए जेफरसन हुन्।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.