भारतको ५४ सहरमा हाई अलर्ट जारी

एजेन्सी ।  भारतका मौसमविद्ले यूपीका ५४ सहरमा हाई अलर्ट जारी गरेका छन् ।
अरब सागरमा बनेको चक्रवाती तूफान विपरजोय शनिबार राति चक्रवाती आँधीको श्रेणीबाट घटेर गहिरो न्यूनतामा परिणत भएको छ । यो आइतबार बिहान जोधपुर जिल्ला नजिकैबाट जाने सम्भावना छ। यसको दिशा पूर्व र उत्तर-पूर्वी भएकोले यसको किनारा मात्र जोधपुर जिल्लालाई छुनेछ। भारतका मिडियाले जनाएका छन ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.