इटलीमा डुंगा दुर्घटना हुँदा ४ जना पर्यटकको मृत्यु

साँकेतिक/ तस्विर

एजेन्सी । इटलीको तटीय क्षेत्रमा डुंगा दुर्घटना हुँदा ४ जना पर्यटकको मृत्यु भएको छ । घटनामा २० जनाको उद्धार गरिएको छ । इटली र स्वीट्जरल्याण्डको सीमामा रहको तटीय क्षेत्रमा २४ जना सवार डुंगा भारी वर्षा र तुफानमा कारण दुर्घटना भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार घटना लगत्तै गोताखोरको टोलीले २० जनाको उद्धार गरेको हो । सो डुंगामा बिभिन्न देशका पर्यटकहरु रहेको जनाइएको छ ।

इटलीको सो तटीय क्षेत्र अवलोकनका लागि वर्षेनी पर्यटकको भीड लाग्ने गर्दछ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.