जापानमा ६.४ म्याग्निच्युडको भूकम्प

एजेन्सी । जापानमा बुधबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

स्थानीय समयअनुसार राति ११ बजेर १४ मिनेट जाँदा शिकोकु टापुमा भूकम्प गएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

हालसम्म भूकम्पपछि कुनै पनि भौतिक क्षति वा घाइते भएको कुनै पनि रिपोर्ट प्राप्त नभएको समाचारमा उल्लेख छ।

भूकम्पपछि सुनामीको खतरा भने नरहेको जनाइएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.