भारतको उत्तर प्रदेशमा प्रहरीको राइफल खोसेर गोली चल्यो

एजेन्सी ।भारतको उत्तर प्रदेशमा प्रहरीको राइफल खोसेर गोली चलायो, इन्स्पेक्टर र हवल्दारमाथी गोली प्रहार भएको छ ।
भारतीय मिडिया अनुसार गोली लागेर एक प्रहरी सहायक निरीक्षक र एक हवल्दार घाइते भएका छन । दुवैलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ ।
महोबामा सोमबार भएको सवारी दुर्घटनामा एक किशोरको मृत्यु भएपछि सर्वसाधारणले सडक अवरुद्ध गरी हड्ताल गरेका छन् । जाम हटाउन प्रहरी टोली घटनास्थल पुग्दा आक्रोशित भीडले प्रहरीमाथि आक्रमण गरेको थियो । उनीहरुले एकजना सब इन्स्पेक्टरलाई लठ्ठीले लखेटेर कुटे । जबकि तीन प्रहरी घटनास्थलबाट भागेका थिए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.