पछिला २४ घण्टामा १४  जना कोरोना संक्रमित थपिए

पर्सा । १४  जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमित थपिएका हुन् । १ हजार ३३० वटा नमुनाको परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

मगलवार २० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ४९१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.