वीरगञ्ज । वीरगञ्ज स्थित ग्यालेक्सी माध्यमिक विद्यालयमा एक दिने नि:सुल्क दांत परिक्षण गरिएको छ।
माँ जानकी डेन्टल क्लिनकको सहयोगमा विद्यालयमा अधयनरत २ सय ४० जना विद्यार्थीहरुको दांत परिक्षण गरिएको स्कुलका प्रधानाध्यापक आकाश गिरीले बताए।
माँ जानकी डेन्टल क्लिनकका डाक्टर प्रीयान्का ठाकुर र डाक्टर चन्दनी दासको टोलिले उक्त परिक्षण गरेको थियो ।