गाजा क्षेत्रमा अहिले सम्म ९९ जना पत्रकार मारिए

एजेन्सी । गाजा क्षेत्रमा जारी इजरायल र प्यालेस्टाइनी समूह हमासबीचको युद्धमा अहिलेसम्म् ९९ जना पत्रकार मारिएका छन्। गत ७ अक्टोबरबाट सुरू भएको युद्धमा परी अहिलेसम्म मृत्यु हुनेको पत्रकारको संख्या ९९ पुगेको गाजाको सरकारी सञ्चार माध्यमले जनाएको छ।

इजरायली सेनाले मध्य गाजाको नुसेरात शरणार्थी शिविरमा गरेको आक्रमणमा मारिने मुहम्मद खलिफा पछिल्लो पत्रकार हुन्।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.