एसडीएम ज्योति मौर्यले श्रीमानलाई धोका दिएको खबरले सामाजिक सञ्जालमा ट्रोल

एजेन्सी । भारतको यूपीको बरेलीमा एसडीएम ज्योति मौर्यको एसडीएम बनेपछि सामाजिक सञ्जालमा श्रीमानलाई धोका दिएको खबर भाइरल भयो। यो प्रकरणले एक जोडीको १३ वर्ष पुरानो सम्बन्ध कमजोर भयो ।

प्रयागराजमा अध्ययनरत श्रीमतीलाई श्रीमानले फिर्ता बोलाए । वास्तवमा ती महिला आफ्ना श्रीमानको खर्चमा प्रयागराजमा बीपीएससीको तयारी गरिरहेकी थिइन् । यसैबीच श्रीमानको खर्चमा पढेपछि ज्योति युपीएससीमा छनोट भई एसडीएम भए पछि अरु संग अबैध सम्बन्ध बनाएको श्रीमानले थाह पाउने बितिकै ज्यान मार्ने धम्की सहित सम्बन्ध बिछोड सम्मकुरा बाहिरिए पछि श्रीमानले ठगी गरेको आरोप लगाएका थिए ।

तर, यी आरोपहरूलाई अस्वीकार गर्दै एसडीएम ज्योति मौर्यले पतिमाथि दाइजो उत्पीडनको आरोप लगाएकी छन् ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.