इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण

एजेन्सी । इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण शुरु गरेको छ ।

इजरायली लडाकु विमानहरुले दक्षिणी लेबनानको मारवाहिन शहरको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको हो । लक्षित क्षेत्रबाट कालो धुवाँको मुस्लाहरु निस्किएको देखिएको छ ।

इजरायलले दक्षिणपश्चिमी लेबनानको मारवाहिन र ब्लिडाको सीमावर्ती शहरहरुको बाहिरिी भागमा ४५ पटक आक्रमण गरेको बताइएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.