अष्ट्रेलियाको क्विन्सल्याण्डमा विमान दुर्घटना

एजेन्सी । अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा बिहीबार एउटा हल्का विमान दुर्घटना हुँदा त्यसमा सवार पाइलटको मृत्यु भएको भएको छ।क्विन्सल्याण्ड प्रहरीले विज्ञप्ति जारी गर्दै विमान राज्यको दक्षिणपूर्वमा रहेको ग्रामीण शहर वारविक नजिकै पाल्ग्रेभको खेतमा खसेको पुष्टि गरेको छ।

ूस्थानीय समय करिब १२स्१५ बजे एउटा हल्का विमानमा समस्या देखिएको जानकारी प्राप्त भएको प्रहरी अधिकृत पाउला स्मिथर्डले पत्रकारहरूलाई जानकारी गराएकी थिइन्।दुर्घटना बारे अनुसन्धान जारी छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.