अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी सय जनाको ज्यान गयो

पर्सा । दक्षिण एशियाली मुलुक अफगानिस्तानमा गएकाे शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेकाे स‌ंख्या १ सय नाघेकाे छ। शनिबार हेरात प्रान्तलाई केन्द्र बनाएर ६‍.३ रेक्टरस्केलकाे भूकम्प गएकाे थियाे ।

शक्तिशाली भूकम्पबाट भवनहरू भत्किंदा घाइते हुनेकाे संख्या १ हजारभन्दा माथी पुगेकाे अमेरिकन प्रेसले उल्लेख गरेकाे छ। हेरात प्रान्तकाे जेन्दा जन जिल्लाकाे चारवटा गाउँहरु भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएकाे अफगानी विपत् उद्धार निकायका प्रवक्ता महम्म अब्दुल्लाह जानले स्थानीय सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

 

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.