वीरगञ्ज । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जथिसुकै शक्तिशाली व्यत्ती भए पनि नागरिकता किर्ते गर्नेलाई कानुनको दायरामा ल्याउनु पर्ने बताएका छन ।
जुनसुकै पावर पद वा जति शक्तिशाली भए पनि नागरिकता बनाउन किर्ते गर्छ भने सजाय पाउनुपर्ने बताएका छन ।
त्यसै गरी वीरगञ्ज महानगरका मेयर रानेशमान सिंहले रुबिना श्रेष्ट नाम गरेकी युवतीलाई आफै बाबु बनेर नागरिकता बनाई दिएको बिषय उजागर भए पछि विभिन्न उजुरी सहितका विरोध प्रदर्शन सुरुभएकाछन ।
भने अर्को तिर मेयर सिंहको निर्देशनमा किर्ते नागरिकता छानबिन नगर्न खबाब दिन आफ्नो कार्यकर्ता द्धारा वीरगञ्जमा बिरोध प्रदर्शन गरिदै आईको छ ।