हिजो पक्राउ परेका अनमोल केसीको छातीमा समस्या देखिए पछि अस्पतालमा भर्ना

पर्सा । हिजो पक्राउ परेका अभिनेता अनमोल केसीको छातीमा समस्या देखिए पछि नर्भिक अस्पतालमा भर्ना भएका छन्। ‘रावायण’ फिल्मको तर्फबाट निर्मात्री सुप्रिया कटुवालले १० लाख रुपैयाँ पेश्की लिएर पनि अनमोलले फिल्म खेल्न नमानेको भन्दै प्रहरीसामु आपराधिक विश्वासघातको उजुरी दिएकी थिइन् । उनको उजुरीको आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गर्दै पक्राउ गरेको थियो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.