वीरगञ्ज । नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघको ५४ औ स्थापना दिवसको अवसरमा आज रक्तदान कार्यक्र सम्पन्न भएको छ ।
बिरामीलाई रगक्तको अभाब हुन नदिन दिवसको अबसरमा रक्तदान गरिएको संघले जानकारी गराएको छ ।
वीरगञ्ज स्थित कलवार कल्याण समितीको प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रमा २ महिला सहित १०५ जानले रक्तदान गरेका छन ।