टिकटकमा भाईरल जनप्रतिनिधी

वीरगञ्ज । टिकटकबाट भाईरल जनप्रतिनिधी – वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ बाट २०७९ मा स्थानिय निर्वाचनबाट वडा सद्स्यमा निर्वाचित भएकि कुमारी सोनी पास्वान समाजिक सञ्जालमा भाईरल हुदैं गएकि छन ।


विभिन्न हिन्दी, भोजपुरी गित तथा डालकहरुमा लिप्सीङ सहितको अभिनयले अहिले टिकटक, / फेसबुक लगायतका समाजिक सञ्जालहरुमा भईरल हुदैं गएकि छन ।


भिडियो बनाउन भिडियोलाई सेयर गरी भाईरल बनाउन उनका श्रीमान धिरज पास्वनले पनि निकै सहयोग गरेको देखीन्छन ।
कुमारी सोनी पास्वानको अभिनय र उनको सुन्दरतालाई युवा पुस्ताहरुले निकैमन पराईरहेका छन । भने अर्को तिर जनप्रतिनिधी भएर यस्तो गतिविधी प्रश्न समेत गर्न थालेका छन ।


हुन त टिकटकले जनप्रतिनिधी मात्र होईन सरकारी निकाएका कर्मचारीहरुले भाईरलहुनका लागी टिकटक जस्ता समाजिक सञ्जालहरुमा भएनभएको गतिविधी गरीएको प्रसस्त देखन पाईन्छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.