कार -ट्रक एक आपसमा ठोकिदा बाबु-छोरीको मृत्यु

पर्सा । शिवसताक्षी नगरपालिकामा दुर्घटना बाबु-छोरीको मृत्यु भएको छ।

झापाको शिवसताक्षी नगरपालिकामा दुई वटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्व तर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुईजना बाबू- छोरिको मृत्यु भएको हो ।

मोरङ उर्लाबारी का ४० वर्षिय गुरु चरण चौधरी र १७ वर्षीय कुम कुम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी झापाले जनाएको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.