भोजपुरी बेव सिरिज “नसा” को छायांकन सुरु

अनिल गुप्ता। बारा। भोजपुरी कथानक चलचित्र नसाको छयाङ्कन सुरु भएको छ।

शिवम् आर फिल्म द्वारा निर्मित बेव सिरिज को छायाङ्कन एक साता देखि पर्सा जिल्ला को वीरगञ्ज र बारा जिल्लाको आसपासको बिभिन्न स्थानमा छायाङ्कन गरिएको फिल्म युनिटका नायक जितु जितेन्द्र पटेल ले जानकारी गराएका हुन्।

यस फिल्ममा नयाँ पुस्ताको जिवन शैलीमाथि निर्माण गरिएको बेब सिरिजमा कलाकार नायक जितु जितेन्द्र पटेल, नायिका सपना साह, निर्माता शिव प्रसाद कुर्मी, राम यादव लगायतका कलाकार ले आफ्नो अभिनय प्रस्तुत गर्ने भएको छन।

नसा बेव सिरिज का निर्माता शिव प्रसाद कुर्मी रहेको छन्। उक्त बेब सिरिज को निदेशक तथा डायरेकटर सुनिल तिवारी रहेको बताईएको छ।

यो बेव सिरिजले समाजमा लागुऔषध सेवनगरी आफ्नो भबिस्य बिगारी रहेका युवा पुस्तालाई दर्शाईने बताइकेको छ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.