गुरुकुल एकेडेमी बसको ठ्क्कर बाट बारामा एक जन बालकको मृत्यु

अनिल गुप्ता । बारा ।वीरगञ्ज स्थित गुरुकुल एकेडेमीको बस ठ्क्कर बाट बारामा एक जन बालकको मृत्यु भएको छ।

बाराको कलैया स्थित बाल मन्दिर नजिकै गुरुकुल एकेडेमीको बसको ठक्कर बाट एक ५ वर्षिय बालक को मृत्यु भएको छ ।

आज बिहान अन्दाजी ८: बजेको समयमा गुरुकुल एकेडेमीको बस कलैया स्थित बाल मन्दिर नजिकै अन्दाजी वर्ष ३ को बालकलाई ठक्कर दिदा बालकको मृत्यू भएको स्थानियले जनाएका छन।

यता जिल्ला प्रहरी बाराले बस र चालकलाई नियन्त्रणमा लिएको छ।

स्थानिय स्रोतका अनुसार स्कुलले बस सह चालकबाट संचालन गराएका थिए।

बाकी बिवरण आउन बाकीँ

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.