आर्थिक वर्ष २०८२\०८३ को बजेट आज साँझ ५ बजे सार्वजनिक हुने

काठमाडौँ । आर्थिक वर्ष २०८२\०८३ को बजेट आज साँझ ५ बजे सार्वजनिक हुने भएको छ ।

सभामुख देवराज घिमिरेले केही बेर अघि बसेको प्रतिनिधिसभाको बैठक साँझ ५ बजे बस्ने गरि स्थगित भएको घोषणा गरेका हुन् । त्यो बैठकको एकल एजेण्डा  अर्थमन्त्री विष्णु पौडेलले बजेट पेश गर्ने रहेको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.