कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट संचालन हुने

पर्सा । राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट सुरु गर्ने बताएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष अध्यक्ष डा. महाश्रम शर्माले भिडियो सन्देश मार्फत स्थगित परिक्षा बैशाख २१ गतेबाट सुरु हुने र यसबारे भोलि बोर्ड बैठक बसेर विस्तृत सुचना सार्वजनिक गर्ने जानकारी दिनु भएको हो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.