तेलुगु अभिनेता अल्लु अर्जुन पक्राउ

एजेन्सी । तेलुगु अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन् ।

हैदरावादको सन्ध्या थिएटरमा भएको भागदौडमा फ्यानको मृत्यु भएपछि शुक्रबार दिउँसो उनलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो ।

अधिकारीहरूले उक्त हलमा प्रिमियर समारोह हुँदैछ भनेर पूर्वसूचना समेत नदिइएको बताइएको छ

प्रहरीले थिएटरको व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गरेको थियो ।

अधिकारीहरूले उक्त हलमा प्रिमियर समारोह हुँदैछ भनेर पूर्वसूचना समेत नदिइएको बताइएको छ ।

बिहीबार अर्जुनले आफ्नोविरुद्ध दायर एफआईआर रद्द गर्न आग्रह गरेका थिए।

उनलाई प्रहरीको गाडीमा लगेको भिडियो यतिबेला इन्टरनेटमा भाइरल छ ।

गत डिसेम्बर ४ मा अल्लु अर्जुन पुष्पा- २ को प्रिमियरको क्रममा थिएटरमा पुग्दा उक्त घटना भएको थियो।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.