एनपीएल को उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर ७ जना घाइते

पर्सा । कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर ७ जना घाइते भएका छन् ।

शनिबार विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच भएको उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सातजना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । घाइतेहरुको उपचार भइरहेको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.