१८ जना एसपि एसएसपिमा बढुवा  

पर्सा ।नेपाल सरकारले १८ जना एसपि काे नाम एसएसपिमा बढुुवा काे लागि सिफारिस गरेकाे छ। गृहमन्त्राल्यले १८जना लाई एसएसपिमा बढुवा गर्ने निर्णय गरेको छ।

एसपीबाट एसएसपीमा बढुवा हुनेमा विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्रसिंह राठोर, मुकुन्द मरासीनी, दीपशमशेर जबरा लगायत छन्।

यस्तै बढुवा हुने अन्य एसपीमा बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन छन्।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.