पर्सा । आईसीसी वश्विकप लगि(टु को त्रदिेशीय सरिजि अन्तर्गत स्कटल्याण्डवरिुद्ध नेपालले सुरुवातमा बलङि गर्ने भएको छ ।
टयिु क्रकिेट मैदानमा नेपालले टस जतिेर पहलिे फल्डिङि रोजेको छ । यस्तै, स्कटल्याण्डले केही बेरमा नेपालवरिुद्ध ब्याटङि गर्नेछ ।
पहलिो खेलमा नामबियिालाई पराजति गरेका दुवै टोली आज दोस्रो जतिको खोजीमा छ ।
एकदविसीय अन्तराष्ट्रयिमा स्कटल्याण्डवरिुद्ध नेपालले पहलिो पटक घरेलु भूममिा खेल्न लागेको हो ।