सिट भागबण्डा नेकपा एकीकृत समाजवादीको भागमा अहिलेसम्म १७ सिट

पर्सा ।सत्ता गठबन्धनमा रहेका दलहरुबीच प्रतिनिधिसभा र प्रदेशसभाको सिट भागबण्डा मिलाउने प्रयास अन्तिम चरणमा पुगेको छ ।

स्राेतका अनुसार नेकपा एकीकृत समाजवादीको भागमा १७ सिट परेको छ । केही दिनयता बालुवाटारमा गठबन्धनका शीर्ष नेतासहित कार्यदल सदस्यहरु बसेर उक्त टुङ्गाे लगाएका हुन् ।

सिट बाँडफाँटमा भएको छलफलमा कम्तिमा २५ सिट पाउनुपर्ने समाजवादीका नेताहरुको अडान रहँदै आएकोमा २२ सिटमा सहमति गर्ने मनस्थिति बनाएपनि अहिलेसम्मको स्थितिमा १७ सिट भागमा परेकाे छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.