सानिमा बैंक वीरगञ्ज शाखाको (एटिएम) मेसिन काम नगर्दा सेवाग्राहीलाई सास्ती

वीरगञ्ज । सानिमा बैंक वीरगञ्ज शाखा द्धारा संचालित एटिएम मेसिन काम नगर्दा आज सानिमा बैंक का ग्राहक एटिम बाट रितो हात फर्किनु परेको बताएका छन ।


सानिमा बैंक वीरगञ्ज शाखाको एटिएम काम नगर्दा केही महिना देखी दैनिकरुपमा ग्राहक सास्ती खेप्दै आएको एटिम पुगी फेर्केका सानिमा बैंक का ग्राहकहरुले बताएका छन ।


बैंकका म्यानेजर (बीएम) संग गुनासो गर्न जादाँ सेवा ग्राहीको गुनासोलाई वेवास्ता गर्ने गरेको सेवा ग्राहीले आरोप लागाएका छन । सेवा ग्राहीलाई सेवा भन्दा घुर्की धेरै देखाउने गरेको बताएका छन ।
यता बैंकले भने सानिमा बैंकको एटिएम मेसिन बाट दैनिकरुपमा ५ लाख भन्दा बढीनै निकसा हुने गरेको दाविगर्दै आएको छ ।

बैंकहरुले ग्राहलाई पैसा निकल्न सहज र सरलहासे भनी ग्राहकलाई प्रदनगरीएको एटिएम कार्ड वीरगञ्जको धेरै जस्तो बैंक को एटिएम मा ग्राहकहरु फिर्ताहुपरेको सास्ती बैंकका सेवा ग्राही बताउने गरेका छन ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.