वीरगञ्ज महानगरको एम्बुलेन्स नगरवासीको पहुच भन्दा टाढा

वीरगञ्ज । वीरगञ्ज महानगरमा रहेको एम्बुलेन्स महानगर वासीको समस्याको लागी उपल्बध गराउने भनिए पनि अहिले सेवाग्राही भन्दा कार्याकर्ता वाहनको रुपमा चिनिन थालेको छ ।

वीरगञ्ज महानगरका पुर्वमेयर विजय सरावगीले कोभिड १९ को समयमा महानगर वासीलाई सहज र सरलहोस भनि खरीद गरीको एम्बुलेन्स सेवा ग्राही भन्दा कार्यकता वाहकमा परिणत भएको छ ।

अरुपालिकामा एम्बुलेन्स नि:शुल्क भईरहदा वीरगञ्ज महानगरमा एम्बुलेन्सको लागी काहाँ र कुन नम्बरमा सम्पर्क गर्ने भन्नेकुराको अन्योलता देखीएको छ ।
राती समस्या पर्दा जनताको प्रतिनिधी भनिएका मेयर राजेशमान सिंह लगायतका उनका पि.ए देखी नगर प्रहरी भुसाल सम्मलाई फोन गर्दा एम्बुलेनसको नम्बर थाह नभएको बताउ छन ।

जनतालाई परिआएको समस्यालाई आफ्नो समस्या सम्झेर सामाधान गर्ने मेयर राजेशमान सिंहको खोषणा चुनावी नारामा मात्र सिमीत भएको देखीएको छ ।
निर्वाचत भए पश्चातको उनको बानिवेहोरामा पुर्णरुपमा परिर्वतन भएको नगरवासीको बुझाई रहेको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.