प्रो क्लब च्याम्पियनसिप २०२३ आजदेखि वीरगन्जको नारायणी रंगशालामा

वीरगन्ज । प्रो क्लब च्याम्पियनसिप २०२३ आजदेखि वीरगन्जको नारायणी रंगशालामा सुरु हुँदैछ । उद्घाटन खेल पर्सा-११ र युपी-११ बीच हुनेछ ।

प्रतियोगितामा नेपालबाट चार र भारतबाट दुई टोलीको सहभागिता रहेको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.