नेपालको तेस्रो सफलता

पर्स । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा अहिले नेपालविरुद्ध भिडिरहेको भारतले एक सय ११ रन जोड्दा दोस्रो विकेट गुमाएको छ।

सोमपाल कामीले तिलक वर्मालाई व्यक्तिगत २ रनमा बोल्ड आउट गरे। भारतले ११।५ ओभरमा २ विकेट गुमाएर एक सय ११ रन जोडेको छ।

भारतले एक सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। दीपेन्द्र सिंह ऐरीले सतकीय साझेदारी तोडेका थिए। रुतुराज गाइक्वाड २५ रनमा आउट भए। यसस्वी जैसवाल ७९ रनमा खेल्दैछन्।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.