पर्सा । नेपाल आयल निगमले डिजेल/मट्टीतेलको मूल्य घटाएको छ ।
निगमका अनुसार, डिजेल/मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाइएको छ ।
निगम सञ्चालक समितिको निर्णयले आज मध्यरातिदेखि लागु हुनेगरी मूल्य घटाएको हो ।
पेट्रोलको मूल्य भने यथावत् राखिएकाे छ ।