जिल्ला ट्राफिक प्रहरी पर्साले सवारी दुर्घटना नियन्त्रणका लागी सवारी चेंक जाँचमा तिब्रता

वीरगञ्ज ।जिल्ला ट्राफिक प्रहरी पर्साले सवारी दुर्घटना नियन्त्रणका लागी सवारी चेंक जाँचमा तिब्रता दिएको छ ।
आस्थायी ट्राफिक पोष्ट ड्राईर्पोटले सवारी दुर्घटना नियन्त्रणका लागी नियमित सवारी चेंकजाँचको क्रममा बुद्धबार वीरगञ्ज महानगर–२६ सुगौली विर्तामा सवारी छडके चेकजाँच गरेको छ ।

छडके चेकजाँचको क्रममा ट्राकटर विना त्रिपाल माटो, र निर्माण सामाग्री ओसार/पोसार, तथा साँगुरो बाटोमा ओभर स्पिड तथा चालक अनुमति पत्रविन चालकले सवारी चलाएको पाईएको थियो अस्थाई ट्राफिक पोष्ट ड्राईर्पाेटका ईन्र्चाज ट्राफिक प्र.स.नि. विरबहादु प्रसाद यादवले जानकारी दिएका छन ।
चलकहरुलाई न्यूत्म जरीवाना सहीत सम्झाई बुभाई बठाईएको उनले बताएका छन ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.