गठबन्धन परिवर्तन नेपालको आन्तरिक मामिला हो, हामीलाई फरक पर्दैन: भारतीय राजदुत

पर्सा। भारतीय राजदूतले भने : गठबन्धन परिवर्तन नेपालको आन्तरिक मामिला हो, हामीलाई फरक पर्दैन
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्ता समीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका छन ।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने स्पष्ट पारे।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.