आशा कुमारी गुप्ताको दोहोरो नागरिकता

वीरगञ्ज । आशा कुमारी गुप्ताको दोहोरो नागरिकता भेटिएको छ ।
साविकको बारा जिल्ला गा.वि.स नौतन बहुवरी वडा-८, हालको परिर्वतित परवानीपुर गा.पा. वडा-५ नौतन स्थाई ठेगाना रहेको स्व. टेकनारायाण साह कानु कि छोरी आशा कुमारी गुप्ताले मिति २०५८/११/०२ मा जिल्ला प्रशासन कार्यालय बाराबाट ना.प्र.नं. १९७२/१२८९ को वंशज नगरीकता प्राप्त गरेका थिईन ।

नगरिकता बनेको केही वर्ष पछी समाजीक परम्परा अनुसार भारतको जिल्ला पश्चिम चंपारण, थाना सिकारपुर तहसौल नरकटियागंज घर भएका वृजा साहको छोरा मनोज प्रसाद संग विहेभएको थियो ।
विहेभएको केही वर्ष पछि अहिले उनि संग अर्को भारतीय नागरिकता भएको प्रमाण भेटीएको छ । भारतको जिल्ला पश्चिम चंपारण, थाना सिकारपुर तहसौल नरकटियागंज पिन कोड ८४५४५५, पहचान पत्र क्रमांक नं विआर/०१/००४/७२६६३६ नंम्बरको प्रमाण भेटीएको हो ।

आशा कुमारी गुप्ताले अर्को भारतीय नगरीकता प्राप्त गरे पनि माईतबाट प्राप्त गरेकी नेपाली नागरीकता परित्याग गरिन्न त्यही नागरिकताको दुरुपयोग गर्दै पर्सा र बारा जिल्लाको विभिन्न ठाउँमा जग्गा खरिद गरि वीरगञ्ज वडा-१५ मा बसोबास गरी आफनो भारतीय नागरीक भएका परिवारलाई नेपाली बनाउने सड्यन्त्र गरिरहेको बुझीएको छ ।

त्यती मात्र होईन नेपाली नागरिकताको दुरुपयोग गर्दै सम्पतीको लोभमा माईतीघर साविकको बारा जिल्ला गा.वि.स नौतन बहुवरी वडा-८, हालको परिर्वतित परवानीपुर गा.पा. वडा-५ नौतन माईतीमा रहेको सम्पती आमा,बुबाको नाममा रहेको सम्पती हिनामिना गर्ने प्रयास गरेको माईती पक्षले जनाएको छ ।

#दोहोरो_नागरिकता

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.