अन्लाईन फुड डेलिभरी एप (Ezzeeats) ले अब रातीको १ बजे सम्म सुबिधा दिने

वीरगञ्ज । वीरगञ्जको अन्लाईन फुड डेलिभरी एप (Ezzeeats) ले अब रातीको १ बजे सम्म सुबिधा उपलब्ध गरेको छ।

आफ्नो मोबाईल फोन मार्फत गुगल स्टोर स्टोरमा गएर एप डाउनलोड गरि वीरगञ्ज जुनसुकै होटेल,रेस्टुरेन्टसग अर्डर गरेर समयमा स्वादिष्ट खानाको आनन्द लिन सक्नु हुन्छ ।

मदेस प्रदेशमा पहिलो छोटि रात्रीमा खाना मागाएर खान सक्नु हुन्छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.